जिरोनामाथि एट्लेटिको मड्रिडको सानदार जित « Khabarhub

जिरोनामाथि एट्लेटिको मड्रिडको सानदार जित


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबल अन्तर्गत एट्लेटिको म्याड्रिडले सानदार जित निकालेको छ ।

आज बिहान सम्पन्न खेलमा जिरोनालाई ३–० गोलले हराउँदै एट्लेटिकोले सहज जित निकालेको हो ।

एट्लेटिकोको जितमा एन्टोनी ग्रीजम्यान, मार्कस लियोरेन्ट र कोकेले एक–एक गोल गरेका थिए ।

यस सिजनको पहिलो खेलमा भिल्लारियलसँग बराबरी खेलेको एट्लेटिकोले पहिलो जित निकालेको हो ।

यो जितपछि एट्लेटिको मड्रिड दुई खेलबाट ४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । पराजित भएको जिरोना दुई अंकका साथ १८औँ स्थानमा छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  १० : ४८ बजे

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि