थाहा पाउनुहोस शाकाहारी खानाबाट हुने फाइदा « Khabarhub

थाहा पाउनुहोस शाकाहारी खानाबाट हुने फाइदा


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाई शाहाकारी भोजनको कति सौखिन हुनुहुन्छ ? शाकाहारी भोजनका कारण इनर्जी कम हुन्छ भन्ने धारणा तपाईंमा छ भने पनि यसलाई आजैदेखि हटाउँदा हुन्छ। कुनै पनि मानिसको शरीरमा इनर्जी कम हुनुको कारण आइरन र भिटामिन बी–१२को कमीले हो। यी दुई पौष्टिक तत्व आपूर्तिको सबैभन्दा उत्तम स्रोत नै शाकाहारी खाना हो।

सागसब्जीबाट प्राप्त हुने प्रोटिनले शारीरिक आवश्यकतालाई राम्रैसँग धान्छ। तोफु, बिन्स, दाल, फलफूल र रोटीबाट तपाईंले भरपूर मात्रामा प्रोटिन प्राप्त गर्न सक्नुहुन्छ।

कतिपयले शाकाहारी खानामा आइरनको कमी भएको बताउँछन्। तर, त्यसो होइन। पालक, बिन्स र तोफुजस्ता शाकाहारी खानामा अत्यधिक आइरन हुन्छ।

शाकाहारी भोजनका कारण इनर्जी कम हुन्छ भन्ने धारणा तपाईंमा छ भने पनि यसलाई आजैदेखि हटाउँदा हुन्छ। कुनै पनि मानिसको शरीरमा इनर्जी कम हुनुको कारण आइरन र भिटामिन बी–१२को कमीले हो। यी दुई पौष्टिक तत्व आपूर्तिको सबैभन्दा उत्तम स्रोत नै शाकाहारी खाना हो। पालक, दाल, फलफूल, बिन्स, काजुजस्ता खाद्यपदार्थबाट यस्ता पौष्टिक तत्व प्राप्त गर्न सकिन्छ।

शाकाहारी खानामा फाइबरको मात्रा अत्यधिक हुन्छ। जसले मानिसको पेट भरिराख्न सहयोग पुर्‍याउँछ। यसका साथै शाकाहारी भोजनले रगतमा सुगरको लेभल स्टेबल बनाई भोकको इच्छा कम गर्ने काम गर्छ।

धेरै मानिसले मान्ने कुरा के पनि हो भने शाकाहारी खानामा बोसोको मात्रा पाइँदैन, जसले गर्दामा मानिसमा बोसोको कमी हुन थाल्छ। यसमा पनि कुनै सत्यता छैन। तर, फ्रेन्च फ्राई, तेलमा भुटेका पकौडा, भेजिटेरियन फुडमा बोसोको मात्रा हुन्छ भनेरचाहिँ सबैले भन्दै आएको कुरा हो।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ६ : ५१ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग