इटालियन सिरी ए : युभेन्टसको दोस्रो जित « Khabarhub

इटालियन सिरी ए : युभेन्टसको दोस्रो जित


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इटालियन सिरी ए फुटबल अन्तर्गत युभेन्टसले लगातार दोस्रो जित निकालेको छ ।

गएराती भएको खेलमा भेरोनालाई ३–० गोल अन्तरले पराजित गर्दै युभेन्टसले दोस्रो जित हासिल गरेको हो ।

युभेन्टसको जितमा दुसान भ्लाहोलिकले २ तथा निकोलोसाभोनाले एक गोल गरेका थिए ।

नयाँ सिजनमा युभेन्टसले लागातार दोस्रो जित हासिल गर्दै उत्कृष्ट सुरुवात गरेको छ ।

यो जितपछि युभेन्टस २ खेलबाट ६ अंकसहित तालिकाको शीर्षस्थानमा छ । भएको छ । ४ अंक भएको भेरोना ११औँ स्थानमा छ ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  ९ : १३ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२