कुमारी बैंक र र्‍याडिसन होटलबीच सम्झौता « Khabarhub

कुमारी बैंक र र्‍याडिसन होटलबीच सम्झौता


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुमारी बैंक लिमिटेड र र्‍याडिसन होटल (लाजिम्पाट, काठमाडौं) बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई होटलबाट दिने सेवा तथा सुविधामा छुट दिने सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगकर्ताले र्‍याडिसन होटलबाट दिने खाद्य तथा पेय पदार्थमा १५प्रतिशत, पेस्ट्री सपमा १०प्रतिशत, फिटनेस सम्बन्धी सेवामा २०प्रतिशत, ट्रानक्विलिटी स्पा तथा एअरपोर्ट रेष्टुरेन्ट सेवामा १५प्रतिशत र केकहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ६ : ४३ बजे

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी