सभापति देउवाले गरे पार्टीको पेशागत तथा बुद्धिजीवी विभाग विस्तार « Khabarhub

सभापति देउवाले गरे पार्टीको पेशागत तथा बुद्धिजीवी विभाग विस्तार


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पेशागत तथा बुद्धिजीवी विभाग विस्तार गरेका छन् ।

उनले कांग्रेसको विधानको धारा २५ (९) बमोजिम केन्द्रीय सदस्य डा. डिला संग्रौला प्रमुख रहेको विभाग विस्तार गरेका हुन् ।

विभागमा ललितपुरका डा. लोकनाथ दुलाल, पाल्पाका डा. विष्णु बस्याल, बाँकेका डा. तबस्सुम सिद्दिकी, कैलालीको देवराज अवस्थी, चितवनका मनबहादुर थापा, सप्तरीका ई. दिलिपकुमार झालाई सदस्यमा मनोनीत गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार मोरङका ई. मनोज घिमिरे, दैलेखका गणेश शाही, पर्वतका डम्बरबहादुर विक र तेह्रथुमका विजय सम्बाहाम्फेलाई पनि विभागको सदस्यमा मनोनयन गरिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ६ : ५५ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

अमेरिका र इरानबीच पुनः वार्ता हुँदै : दुई दिनभित्र पाकिस्तानमा संवाद

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको नयाँ चरणको वार्ता

यी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपीएलमा चेन्नईको लगातार दोस्रो जित : कलकता ३२ रनले पराजित

चेन्नई – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार राति सम्पन्न

राजस्व चुहावट रोक्न भन्सार नाकामा कडाई

झापा– राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले पूर्वीनाका काँकडभिट्टालगायत