स्पेनिस ला लिगा : रियल मड्रिडको सहज जित | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : रियल मड्रिडको सहज जित


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा रियल बेटिसलाई २–० गोलले हराउँदै रियल मड्रिडले सहज जित निकालेको हो ।

रियल मड्रिडका लागि दुवै गोल फ्रान्सेली स्टार केलियन एम्बाप्पेले गरेका थिए । उनले खेलको ६७औँ र ७५औँ मिनेटमा गोल गरेका थिए ।

फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट यसै सिजन रियल मड्रिडमा अनुबन्ध भएका एम्बप्पेको ला लिगामा यो पहिलो गोल हो ।

यो जितसँगै रियल मड्रिड ४ खेलबाट ८ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको १२ अंक छ । पराजित भएको रियल बेटिस २ अंकसहित १७औँ स्थानमा छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ८ : ०१ बजे

नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत

नवलपरासी – पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजङ्ग

भोलिदेखि वर्षाको मात्रा बढ्ने

काठमाडौं – न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय