इटालियन सिरी ‘ए’ : युभेन्टस र रोमाले खेले बराबरी « Khabarhub

इटालियन सिरी ‘ए’ : युभेन्टस र रोमाले खेले बराबरी


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्स र रोमाले बराबरी खेलेका छन् । आज बिहान सकिएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

९० मिनेटको निर्धारित खेलमा दुवै टोलीले गोलका अवसर पाए पनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको थियो ।

यो बराबरीसँगै युभेन्टस तीन खेलबाट ७ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । ७ अंक नै भएको इन्टर मिलान गोल अन्तरका आधारमा शीर्षस्थानमा छ । समान खेलबाट दुई अंक जोडेको रोमा १७औँ स्थानमा छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ९ : ४८ बजे

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि