नेपाल प्रहरीका तीन डीआइजीको सरुवा | Khabarhub Khabarhub

नेपाल प्रहरीका तीन डीआइजीको सरुवा


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)को काज सरुवा भएको छ । सोमबार गृह मन्त्रालयले डीआइजीहरुको काज सरुवा गर्ने निर्णय गरेको हो ।

बागमती प्रदेशमा रिक्त रहेको डीआइजी पदमा कृष्णहरि शर्मा पोखरेललाई पठाइएको छ । त्यहाँ कार्यरत डीआइजी विष्णु केसी ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएका थिए ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा किरण राणाको काज सरुवा गरिएको छ । यता प्रहरी प्रधान कार्यलयमा कार्यरत भरतबहादुर बोहरालाई उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पठाइएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  १० : ४० बजे

कवि जिरेलको ‘जिरीसिक्रीको सुसेली’ सार्वजनिक

काठमाडौं – कवि टेकबहादुर जिरेलद्वारा लिखित कवितासङ्ग्रह ‘जिरीसिक्रीको सुसेली’ सार्वजनिक

प्रहरीले नै अपहरण गरेर फिरौती मागेपछि…

काठमाडौं– तीन जना प्रहरीले दुई जनालाई अपहरण गरी फिरौती मागेको

बैठकमा नेतृत्वको विकल्पबारे कुरा उठेको छैनः अग्नि सापकोटा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकमा

पृथ्वीमानले पुर्‍याएको योगदान महत्त्वपूर्ण छ : सभापति देउवा

चितवन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व पृथ्वीमान गुरुङले पार्टीमा