शेयर बजार २६०० विन्दुमा झर्‍यो « Khabarhub

शेयर बजार २६०० विन्दुमा झर्‍यो


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार २६०० को विन्दुमा  झरेको छ । यो समाचार तयार पर्दासम्म (१२ : २९) मा नेप्सेले १६९१ विन्दुमा आएको छ । 

समाचार तयार पर्दासम्म बजार ४७ अंकले घटेको छ भने कारोबार ३ अर्ब बढीको भएको छ । ६४ लाख ९० हजार बढी कित्ता शेयर कारोबार भएको छ । 

२९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २११ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  १२ : ३७ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब