अनुदानमा सामान बेच्ने पसल बन्द गर्ने पाकिस्तान सरकारको निर्णय « Khabarhub

अनुदानमा सामान बेच्ने पसल बन्द गर्ने पाकिस्तान सरकारको निर्णय


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तान सरकारले मुलुकमा सञ्चालित अनुदानमा सामान बेच्ने पसल बन्द गर्ने निर्णय गरेको छ ।

यसबाट उसै पनि आर्थिक रुपमा संकटको सामना गरिरहेका पाकिस्तानी जनता थप मारमा पर्ने भन्दै आलोचना शुरु भएकोछ ।

आर्थिक भार थपिएको भन्दै पाकिस्तानले ५ हजार ९ सय पसल बन्द गर्ने निर्णय गरेको हो । यी पसलले अनुदानमा सामान बिक्री गर्दै आएका थिए ।

यी पसलले न्यून आय भएका ३ करोड जनतालाई ५० अर्ब पाकिस्तानी रुपैयाँ बराबरको अनुदानका सामान बिक्री गर्दैआएका थिए ।

त्यसबाहेक अरु ११ हजार जनाले यी पसलबाट रोजगारी प्राप्तगर्दै आएका थिए । सरकारको यस निर्णयविरुद्ध पाकिस्तानीअखबारमा व्यापक आक्रोश र आलोचना भइरहेको खामाप्रेसले जनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ८ : ५७ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल