शरीरका कुन ठाउँमा कोठी हुँदा के फल मिन्छ ? « Khabarhub

शरीरका कुन ठाउँमा कोठी हुँदा के फल मिन्छ ?


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसका शरीरमा देखिने कोठीका विषयमा विभिन्न मान्यता र विश्वासहरु पाल्ने गरिन्छ । कतिपयले शरीरका कोठीलाइ भाग्यसँग पनि जोड्ने गरेका पाइन्छ ।

यद्यपी मानिसको शरीरमा देखिने कोठीले प्रभाव पार्ने शास्त्रले बताउँछ । हाम्रो शरीरमा कस्तो ठाउँमा आउने कोठीले कस्तो प्रभाव पार्छ यसबारे केही जानकारी यहाँ प्रस्तुत गरिएको छ ।

दाहिने गालामा कोठी हुनेहरु भाग्यमानी हुने विश्वास गरिन्छ । तर आँखाबाट झरेको आँशुले स्पर्श गर्ने ठाउँमा कोठी भएका मानिसहरु भने भाग्यशाली नहुने ज्योतिष शास्त्रले बताउँछ ।

बायाँ आखाँको ढकनीमा कोठी हुनेहरुको वैवाहिक जीवन सुखी नहुने बताइन्छ । त्यसै गरी निधारमा कोठी हुनेलाई वलमान मान्ने गरिएको छ । पुरुषको चिउँडोमा कोठी छ भने उसले श्रीमतीलाइ माया नगर्ने बताइन्छ । दाहिने गालामा कोठी हुने मान्छे धनी हुने, वाँया गालामा कोठी हुने खर्चालु हुने विश्वास छ ।

त्यस्तै ओठमा कोठी भएका मानिस यौनका प्यासी हुने बताइन्छ । त्यस्तै नाकमा कोठीहुनेहरु फिरन्ते खालका हुन्छन् । कानमा कोठी हुनेहरुको आयु छोटो हुने शास्त्रले बताउँछ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ७ : २३ बजे

सुनसरीमा दुईवटा अस्थायी मतदान केन्द्र निर्धारण

सुनसरी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र लुकेको ‘मणिचूड दह’ (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकाको उत्तरी पहाडी भेगमा फैलिएको शिवपुरी नागार्जुन राष्ट्रिय

अदालतको आदेशलाई लत्याउँदै ट्रम्पले फेरि बढाए १५ प्रतिशत ट्यारिफ

वासिङ्टन डीसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिने सामानमा

गुल्मीमा हवाई सेवामा कटौती, अब सातामा तीनवटा उडान

गुल्मी– गुल्मीको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान गरिने

सङ्खुवासभाको रिताक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।