नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दै « Khabarhub

नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दै


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीले आज मलेसियन क्लबसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।

विश्वकप छनोट खेल्ने तयारीमा रहेको नेपालले मलेसियन लिग च्याम्पियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । खेल स्थानीय समयअनुसार राति पौने नौ बजे सुरु हुनेछ । मलेसियन लिग च्याम्पिन क्लब जोहार डारुल टाजिम एफसीसँगको खेलमा नेपालको कप्तानी सुजल श्रेष्ठले गर्नेछन् ।

नियमित कप्तान विराज महर्जन र उप–कप्तान किरण चेमजोङ टिम बाहिर भएका कारण सुजललाई कप्तानीको जिम्मेबारी दिएको हो ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ८ : २७ बजे

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि

सीमा क्षेत्रको त्यो मार्मिक दृश्य : बाढीले छोपिसक्दा पनि अरूलाई बचाउन भगाइरहेका थिए चिनियाँ प्रहरी ह्वाङ पेङ

काठमाडौं- उत्तरी छिमेकी चीनसँग नेपाललाई जोड्ने प्रमुख हिमाली नाका रसुवागढीले

ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो

खोटाङ– धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर

भोटेकोशी बाढी : मधेसका १५ जना परिवारको सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १२७