चक्रकुण्ड ताल | Khabarhub Khabarhub

चक्रकुण्ड ताल


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित समुन्द्री सतहदेखि पाँच हजार मिटर उचाइमा रहेको चक्रकुण्ड ताल । तालभित्र चक्र देखिने भएकाले यसलाई चक्रकुण्डका रुपमा चिन्ने गरिन्छ । यस तालमा स्नान र दर्शन गरेमा पुण्य मिल्ने र मनोकांक्षा पुरा हुने धार्मिक विश्वाँस हिन्दु तथा वौद्ध धर्मावलम्बीमा रहेको छ । तस्बिर: सन्तोष गौतम/रासस

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ९ : ५८ बजे

युक्रेनलाई लामो दुरीको मिसाइल प्रयोगको अनुमति दिनुको अर्थ ?

अक्टोबर महिनाको तेस्रो सातामा युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले संसदमा रुस

हार्मोनियमको पेच कस्दा कस्दै

काठमाडौं– मानिसले कुनै पनि काममा लगन र साधना गरिरह्यो भने

‘सानो आँधीमूल’ पर्यटकको प्रतीक्षामा

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका– ५ भुजेल गाउँस्थित चित्ताकर्षक ‘सानो आँधीमूल’

रामपुरका खेतबारीमा झुसिल्किराको प्रकोप

पाल्पा- रामपुरका खेतबारीमा रहेका काउली, बन्दा, साग, मुलामा झुसिल्किराको प्रकोप

मोबाइलमै नाचिरहेका स्मार्ट ठग !

काठमाडौं – आजकाल किनमेल गर्न बजार पुग्नुपर्दैन । हरेक सामान अनलाइनबाटै