टोटनह्यामविरुद्ध आर्सनलको संघर्षपूर्ण जित « Khabarhub

टोटनह्यामविरुद्ध आर्सनलको संघर्षपूर्ण जित


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिगमा टोटनह्यामविरुद्ध आर्सनलले संघर्षपूर्ण जित निकालेको छ । आइतबार भएको खेलमा आर्सनलले टोटनह्यामलाई १–० ले हराएको हो ।

आर्सनलका लागि गाब्रियल म्याग्लासेसले गरेको गोल नै निर्णयक भयो । उनले खेलको ६४औं मिनेटमा साकाको पासमा गाब्रियलले हेड गोल गरेका हुन् । खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो ।

जितसँगै आर्सनल ४ खेलबाट १० अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । टोटनह्याम भने १३ औं स्थानमा छ । लिगमा ४ खेल खेलेको म्यानेचष्टर सिटी १२ अंकसहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ९ : ५२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना