पाँच लाखसम्मका साना बचतकर्ताको रकम सरकारको जमानीमा फिर्ता गर्न सुझाव « Khabarhub

पाँच लाखसम्मका साना बचतकर्ताको रकम सरकारको जमानीमा फिर्ता गर्न सुझाव


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँच लाखसम्मको निक्षेप राखेका साना बचतकर्ताको रकम सरकारको जमानीमा फिर्ता गर्न संसदीय छानविन समितिले सुझाव दिएको छ । सहकारीको समस्या समाधान गर्न गठित समितिले पाँच लाखसम्मका साना बचतकर्ताको रकम फिर्ता गर्न सहजीकरण गर्नुपर्ने सुझाव दिएको हो ।

सूर्य थापाको संयोजकत्वमा गठन भएको समितिले बुझाएको प्रतिवेदनले सरकारका तर्फबाट औचित्यपूर्ण हस्तक्षेप भइ पाँच लाखसम्मका साना बचतकर्ताको रकम सरकारको जमानीमा आन्तरिक ऋणपत्र जारी गरि फिर्ता गर्नुपर्ने समितिको निष्कर्ष छ ।  पछि, सरकारले पछि बाँकी सरह असुलउपर गर्ने कार्यक्रमिक रुपमा सुरु गर्न सुझाव दिएको छ ।

त्यस्तै, ठूला बचतकर्ताको हकमा बचत रकम कानुन बमोजिम स्रोत खुलाइ करको दायरमा ल्याइ फिर्ताका लागि सहजीकरण गर्न सुझाव दिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ५ : १३ बजे

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत

‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले