शेयर बजारमा झिना अंकको गिरावट, कारोबार ५ अर्बमा झर्‍यो  « Khabarhub

शेयर बजारमा झिना अंकको गिरावट, कारोबार ५ अर्बमा झर्‍यो 


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)अंकले घटेको छ । आज शेयर ०.१५ प्रतिशतले घट्दा २५७६.७६ विन्दुमा पुगेको छ । 

शेयर घट्दा ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार हुँदा १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता शेयर किनबेच भएको छ । आज ७४ वटा कम्पनीको शेयर मूल्य बढ्दा १६३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज ३२० वटा कम्पनीको शेयर ८० हजार ३७८ पटक किनबेच भएको छ । यस्तै  ४ वटा कम्पनीको शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेको छ भने २ वटा कम्पनीको शेयर मूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । 

आज १३ वटा समूहमध्ये २ वटा समूह शेयर बढेको छ भने बाँकी ११ वटा समूह घटेको छ । आज सबैभन्दा बढी फाइनान्स समूह २.६१ प्रतिशतले घटेर ३ हजार २४.९० विन्दुमा पुगेको छ । आज सबैभन्दा घटी विकास बैंक ०.१२ प्रतिशतले घटेर ५ हजार ८७.५३ विन्दुमा पुगेको छ । साथै होटल एण्ड टुरिजम समूह ०.१२ प्रतिशतले घटेर ६ हजार ४०४.०७ विन्दुमा पुगेको छ । 

त्यस्तै, हाइड्रोपावर समूह ०.१७ प्रतिशतले, लगानी समूह ०.४५ प्रतिशतले, जीवन बीमा ०.३१ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.८२ प्रतिशतले, लघुवित्त १.०७ प्रतिशतले, म्युचुअल फण्ड ०.८३ प्रतिशतले, अन्य समूह ०.६३ प्रतिशतले र ट्रेडिङ समूह ०.५७ प्रतिशतले घटेको छ । 

आज बैङ्किङ समूह ०.७८ प्रतिशतले बढेर १ हजार ४६२.४२ विन्दुमा पुगेको छ भने निर्जीवन बीमा समूह ०.१६ प्रतिशतले बढेर १२ हजार ९५०.६२ विन्दुमा पुगेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ३ : १८ बजे

युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार

सुशील कोइराला क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालन

नेपालगन्ज– बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको

चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

बागमती– हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमडौँ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता