कार्यदलको म्याद थप गर्नेबारे नेकपा बैठकमा कुरा मिलेन | Khabarhub Khabarhub

कार्यदलको म्याद थप गर्नेबारे नेकपा बैठकमा कुरा मिलेन


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पार्टी एकीकरणबारे सुझाव पेश गर्न गठिन कार्यदलबारे नेकपाको सचिबालय बैठक अनिर्णित बनेको छ ।

विहीवार विहान कार्यदलका सदस्यहरुसमेतको उपस्थितिमा बसेको सचिवाल बैठकमा कार्यदलका सदस्यहरुले एक हप्ता समय थप गर्न आग्रह गरेका थियो । तर सचिबालय बैठकले यसबारे केही निर्णय गर्न सकेन । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा थप छलफल आवश्यक भएकाले  शुक्रबार विहान ९ बजे पुन बैठक बस्ने जानकारी दिए ।

कार्यदलसँग संयुक्त बैठकपछि सचिबालय बैठक छुट्टै बसेको थियो ।

मंसिरमा बसेकोे स्थायी समिति बैठकले पार्टी एकताको बाँकी कामलाई पूरा गर्न सिफारिश गर्ने गरि प्रतिवेदन तयार गर्नका लागि रामबहादुर थापाको नेतृत्वमा ९ सदस्यीय कार्यदल गठन भएको थियो । तर तोकिएको सयमा कार्यदलले कुनै निर्णय गर्न नसकेपछि पूर्ण नभएको प्रतिवेदन सचिबालयमा बुझाएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  १२ : २३ बजे

हाइड्रोलिक केबल फुट्दा चन्द्रागिरी पुगेका यात्रु माथि नै रोकिए

काठमाडौं- चन्द्रागिरी केबलकारको हाइड्रोलिक केबल फुट्दा हजारौँ यात्रु मारमा परेका

रुसद्वारा युक्रेनमा पश्चिमी शान्ति सैनिकको विरोध

मस्को – रुसी विदेशमन्त्री सर्गेई लाभरोभले रुस करिब तीन वर्षको

मालवाहक ट्रकमा १६१ किलो गाँजा, दुई जना पक्राउ

पर्सा– पर्सा प्रहरीले वीरगञ्जबाट १६१ किलो गाँजासहित दुई जनालाई पक्राउ

हिउँले कर्णाली राजमार्गको सातमोडमा सडक अवरुद्ध

मुगु– कर्णाली राजमार्गको सातमोडमा हिउँ जमेपछि सडक अवरुद्ध भएको छ

अर्थसंक्षेप : गुन्द्रुकदेखि दुनाटपरासम्म गाउँमै खरिद, सीडीएसीको सीईओमा प्रवीन पन्दा

काठमाडौं– आजका आर्थिक खबरमा स्थानीय सरकारले कति राम्रोसँग काम गर्न