नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा बोहरा  « Khabarhub

नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा बोहरा 


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा  टेक बहादुर बोहरा नियुक्त भएका छन् ।

शनिबार ३५० औँ सञ्चालक समितिको बैंकले अध्यक्ष पदमा बोहरालाई नियुक्त गरेको हो ।

लघुवित्तका सचिव तुलसी राम पाठकका अनुसार संस्थापक शेयर धनी  बोहरालाई शनिबार ११ बजे सञ्चालक समितिको ३४९ औँ बैंकले सञ्चालक समितिमा नियुक्त गरेको थियो ।

सोही दिन देखि लागु हुने गरी बोहरा अध्यक्षमा समेत नियुक्त भएका हुन् ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  १२ : ५२ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष