संविधान संशोधनको कुराले कोही आत्तिनुपर्दैन : गृहमन्त्री लेखक « Khabarhub

संविधान संशोधनको कुराले कोही आत्तिनुपर्दैन : गृहमन्त्री लेखक


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं- गृहमन्त्री रमेश लेखकले संविधान संशोधनको कुराले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।

संविधान दिवसको सन्दर्भमा आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा लेखकले यस्तो बताएका हुन् ।

उनले संविधान जारी भएको १० वर्षमा समीक्षा गर्नुपर्ने भएकाले संशोधनको कुराले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

उनले संविधान कार्यान्वयनको समीक्षामार्फत सवल र दुर्बल पक्षको पहिचान गर्दै राष्ट्रियस्तरको छलफल गरेर परिमार्जन गर्नुपर्ने धारणा राखे ।

संविधान संशोधन कुनै पार्टी कार्यालयबाट नहुने भन्दै सबै राजनीतिक दलबीच सहकार्यबाट र संवादबाट गर्नुपर्ने लेखकले बताए ।

उनले संविधानका आधारभूत विषयका माध्यमबाट मुलुकमा दिगो शान्ति, बिकास र समृद्धि गर्नका लागि मिलेर जानुपर्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ५ : २२ बजे

भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री 

काठमाडौं– भारत सरकारले रसुवाका बाढीपीडितका लागि दोस्रो चरणको मानवीय सहायता

विपत्तिमा राष्ट्रिय एकताको खाँचो छ : प्रचण्ड

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले विपत्तिका

बाढी प्रभावितका लागि अमेरिकाद्वारा पाँच लाख डलर सहयोग

काठमाडौँ– अमेरिकाले नेपालको रसुवामा आएको आकस्मिक बाढीका कारण भएको धनजनको

सरकारले भन्यो- जथाभाबी हेलिकप्टर नउडाउनू

काठमाडौं– सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा जथाभाबी हेलिकप्टर नकुदाउन निर्देशन

भोटेकोशी बाढी : खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीबाट