नेप्से २४ सय अंकबाट पनि तल झर्‍यो « Khabarhub

नेप्से २४ सय अंकबाट पनि तल झर्‍यो


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल स्टक एक्सचेन्ज (नेप्से) २४ सय अंक तल झरेको छ । नेप्सेमा मंगलबार भएको शेयर कारोबारमा प्री-ओपन सेसनदेखि ओरालो लागेको नेप्से दिउँसो १ बजेर ४० मिनेट जाँदासम्म २४८७.२४ अंकमा आइपुगेको हो 

केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेश-एमाले लगायतका दलहरूको गठबन्धन बन्ने चर्चासँगै उकालो लागेको नेप्से केही सातायता निरन्तर ओरालो लाग्दा मंगलबार २४ सय अंक भन्दापनि तल आइपुगेको हो ।

शेयर बजारका विश्लेषकहरूले दशैंभन्दा अगाडि शेयर कारोबारको लागि धेरै दिन नभएको र आवश्यक खर्चको लागि केही लगानीकर्ताले शेयर बेच्ने चाप पर्दा नेप्से थप ओरालो लाग्न सक्ने अनुमान गरेका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  १ : ४५ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन