११० मिलिग्राम ‘ब्राउन सुगर’सहित सुर्खेतबाट १ जना पक्राउ | Khabarhub Khabarhub

११० मिलिग्राम ‘ब्राउन सुगर’सहित सुर्खेतबाट १ जना पक्राउ


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर– कर्णाली प्रदेशका राजधानी सुर्खेतबाट १ जना व्यक्ति १ सय १० मिलिग्राम ब्राउन सुगरजस्तो देखि धूलो पदार्थसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिरा बस्ने २२ वर्षीय राकेश थापा क्षेत्री छन् ।

उनलाई सोमबार दिउँसो ब्राउन सुगरजस्तो देखिने धूलो पदार्थ १ सय १० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले थापाको साथबाट बरामद भएको धूलो पदार्थको परीक्षण गर्ने काम भइरहेको जनाएको छ ।

प्रहरीले सुर्खेतबाटै एकजना अर्का लागू औषध ‘तस्कर’लाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ का अर्जुन बिक छन् ।

प्रहरीका अनुसार अर्जुनको साथबाट ९ सय ४०  मिलिग्राम ब्राउन सुगर फेला परेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  १२ : ४१ बजे

पोखरा ‘ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा

कास्की– पोखरा महानगरपालिका–११ मणिपाल कालिखोलादेखि काँहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज तीजको दर खाने दिन

काठमाडौं – नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र