भारत र यूएईबीचको व्यापार लक्ष्य निर्धारित समय अगावै पूरा हुने « Khabarhub

भारत र यूएईबीचको व्यापार लक्ष्य निर्धारित समय अगावै पूरा हुने


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत र संयुक्त अरब इमिरेट्स (यूएई) बीचकोव्यापार लक्ष्य निर्धारित समय अगावै पूरा हुने देखिएको छ ।भारत र यूएईबीच सन् २०३० सम्म १ खर्ब अमेरिकी डलरबराबरको व्यापार गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

प्राइमस पार्टसर्नले जारी गरेको पछिल्लो तथ्यांकअनुसारआर्थिक वर्ष सन् २०२२–२३ मा दुई मुलुकबीच ८५ अर्ब डलरबराबरको व्यापार भएको छ । यूएई भारतको तेस्रो ठूलोव्यापारिक साझेदार हो भने दोस्रो ठूलो निर्यात गन्तव्य हो ।

भारतले यूएईतर्फ मुख्यगरी बहुमूल्य धातु, रत्न, गहनाजस्तावस्तु निर्यात गर्दै आएको छ । त्यसैगरी, भारतले अन्न, चिनी, फलफूल, तरकारीजस्ता वस्तु पनि यूएईतर्फ निर्यात गर्छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १० : ५८ बजे

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गर्‍यो

भरतपुर– एलजी इलेक्ट्रोनिक्स सिंगापुर प्रालीको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता

चिनियाँ सहर : जहाँ गगनचुम्बी भवनबीच छाएको छ हरियाली (तस्बिरहरू)

काठमाडौं– कुनै समय विश्वमै धेरै वातावरणीय प्रदूषण गरेको आरोप झेल्दै

सुनचाँदीको मूल्य लगातार उकालो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

बोपुङको वासिङ पहिरो : बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ– जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै

अल्जेरियालाई सहजै पन्छाउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकपको