कांग्रेसको सय दिने अभियान स्थगित, दसैंमा चियापान पनि नगर्ने « Khabarhub

कांग्रेसको सय दिने अभियान स्थगित, दसैंमा चियापान पनि नगर्ने


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेपाली कांग्रेसले पार्टीको सय दिने अभियान स्थगन गरेको छ ।

आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले अभियान स्थगित गर्ने निर्णय लिएको प्रवक्ता डा. प्रकाश शरण महतले जानकरी दिए ।

प्रवक्ता डा. महतले कोजाग्रत पूर्णिमासम्मलाई सय दिने अभियान स्थगित गरिएको जानकारी दिए । कांग्रेसले हरेक कोजाग्रत पूर्णिमामा गर्दै आएको चियापान कार्यक्रम पनि यस पटक नगर्ने निर्णय गरेको महतले बताए ।

उनले सम्पूर्ण पार्टी पंक्तिलाई बाढी पहिरोबाट पीडित जनताको उद्धार र राहतमा केन्द्रित गराउने निर्णय गरेको पनि जानकारी दिएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १ : १० बजे

‘विगतमा कम विकास भएका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्छौँ’

सुदूरपश्चिम– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतमा कम विकास भएका

सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

काठमाडौं– नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक

पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात-निर्यात ठप्प

सिन्धुपाल्चोक– तातोपानी नाका पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन ।

मानव अधिकार अनुसन्धानमा दोहोरोपना रोक्न संयुक्त संयन्त्र बनाएको छौ : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले मानव