रास्वपाले राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने  « Khabarhub

रास्वपाले राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने 


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीको पहिलो महाधिवेशन चितवनमा गर्ने  निर्णय गरेको छ ।

आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको सांसद गणेश पराजुलीको भनाइ छ ।

रास्वपाले यसअगाडि राष्ट्रिय भेला गरेर पार्टीको पहिलो महाधिवेशन २०८२ वैशाख २५, २६ र २७ गते गर्ने निर्णय गरेको छ ।

सोही मितिमा महाधिवेशन गर्ने गरी पार्टीले आज स्थान तोकेको हो ।

चितवन २ पार्टी सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र हो । सोही आसपासमा महाधिवेशन गर्ने रास्वपाको तयारी छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ४ : ५७ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२