फरवार्ड लघुवित्तले १४ प्रतिशत बोनस दिने  « Khabarhub

फरवार्ड लघुवित्तले १४ प्रतिशत बोनस दिने 


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०–०८१ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोसन दिने भएको छ ।

कम्पनीले आफ्नो चुक्ता पुँजीको १४ करोड ७७ लाख ७९ हजार रुपैयाँ बोनस बाँड्ने भएको हो ।

कम्पनीका सचिव कृष्णप्रसाद भट्टराईका अनुसार लघुवित्तले १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने भएको छ ।

कम्पनीले उक्त बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि आगामी वार्षिक साधारणसभाले पास गरेर शेयर धनीलाई वितरण गर्नेछ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ११ : ११ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण