सिलिकनअटोले भारतमा बनायो नयाँ शोध केन्द्र « Khabarhub

सिलिकनअटोले भारतमा बनायो नयाँ शोध केन्द्र


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँफक्सकनस्टेलान्टिसको संयुक्त लगानीमा गठन भएको सिलिकनअटोले भारतमा सेमिकण्डक्टरको शोध र विकास केन्द्र स्थापना गरेको छ । सिलिकनअटोले अटोमोटिभ क्षेत्रमा काम गर्दै आएको छ ।

अटोमोटिभ क्षेत्रमा आवश्यक पर्ने सेमिकण्डक्टरको शोध र विकासका लागि भारतको बैंगलोरमा केन्द्र स्थापना गरेको हो ।  सिलिकनअटोले एक विज्ञप्ति जारी गर्दै नयाँ शोध केन्द्रले विद्युतीय सवारी, स्वचालित ड्राइभिङ र संयोजित सवारी प्रविधिका लागि आगामी पुस्ताको सेमिकण्डक्टर विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको जनाएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार फक्सकनले विद्युतीय सवारी उत्पादनका लागि कारखाना स्थापना गर्ने तयारी गरिरहेको छ । फक्सकनका भारत प्रतिनिधि भी लीले नयाँ शोध केन्द्रले नयाँ प्रविधिको विकास गर्ने कम्पनीको क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको जनाएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ६ : २० बजे

७ अंक बढीले घट्यो नेप्से, १४ दिनदेखि दैनिक ५ अर्ब मुनिको कारोबार

काठमाडौं– साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

एमालेको अभियान उद्घाटन गर्न अध्यक्ष ओली झापा जाँदै

काठमाडौं- प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

रोल्पा पहिरो : हराएकाको खोजी जारी

रोल्पा– जिल्लाको सुनछहरि गाँउपालिका वडा नं २ स्थित मङरारु गाउँमा

सानेपातिर देखाउँदै दुर्लभको आक्रोश : देउवाको नेतृत्वमा नगए तपाईंहरूको हालत के होला ?

काठमाडौं- नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले १५औँ महाधिवेशनमा शेरबहादुर

भारतमा हुने एसीसी प्रिमियर कपबारे सन्दिपले भने- विगतका गल्ती-कमजोरी सच्याएर अघि बढ्छौँ

काठमाडौं– मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने