महानगर नछिरेपछि अनेरास्ववियुले उठायो सुकुम्बासी बस्तीको फोहोर « Khabarhub

महानगर नछिरेपछि अनेरास्ववियुले उठायो सुकुम्बासी बस्तीको फोहोर


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अस्तिको अविरल वर्षाको कारण क्षतिग्रस्त काठमाडौं महानगर ११ नम्बर वडास्थित त्रिपुरेश्वर सुकुम्बासी बस्तीको फोहोर नेकपा एमालेनिकट अनेरास्ववियुले उठाएको छ ।

सुकुम्बासी क्षेत्रमा राहत तथा उद्धारमा काठमाडौं महानगरले चासो नदिएपछि अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले सुकुम्बासी बस्तीको फोहोर उठाएको हो ।

अनेरास्ववियुले उक्त फोहोर टेकुस्थित डम्पिङ साइडमा लगेर व्यवस्थापन गरिरहेको छ ।

महामारी फैलिने त्रास भएपछि सुकुम्बासी बस्तीका बासिन्दाले महानगर गुहारेका थिए । तर सुकुम्बासी बस्तीमा महानगर छिर्न नमानेपछि एमालेनिकट अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले उक्त फोहोर व्यवस्थापन गरेको हो ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ६ : ५३ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा