दक्षिणी लेबनानका ३० भन्दा बढी क्षेत्र खाली गर्न इजरायली सेनाको आग्रह  « Khabarhub

दक्षिणी लेबनानका ३० भन्दा बढी क्षेत्र खाली गर्न इजरायली सेनाको आग्रह 


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलले दक्षिणी लेबनानका ३० भन्दा बढी गाउँका मानिसहरूलाई तुरुन्तै आफ्नो घर छाड्न आग्रह गरेको छ ।

इजरायली सेनाका प्रवक्ताले मानिसहरूलाई तुरुन्तै आफ्नो घर छोडेर अवाली नदीको उत्तरतर्फ जान आग्रह गरेका हुन् ।

इजरायली सेनाका प्रवक्ता अविचाइ एन्ड्राईले सोशल मिडिया प्लेटफर्म एक्समा एक पोस्टमा हिजबुल्लाहको स्थापना र हतियार नजिक भएका सबैको जीवनलाई खतरामा पारेको छ ।  दक्षिणतर्फको कुनै पनि गतिविधिले सबैको जीवनलाई खतरामा पार्न सक्ने बताएका छन् ।

यसअघि लेबनानको सरकारी समाचार एजेन्सीले इरानका विदेशमन्त्री बेरुत पुग्ने बताएको थियो । लेबनानको सरकारी समाचार एजेन्सी एनएनएले इरानी विदेशमन्त्री अब्बास अराक्चीलाई लिएर इरानी विमान रफिक हरिरी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जनाएको थियो । न्यूजकारखानाबाट साभार

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ३ : ५३ बजे

जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च

टोकियो – जापानमा बालबालिकाको आत्महत्या दर उच्च देखिएको छ ।

विकासको अगुवाइ गर्ने नेतृत्व पर्खिरहेको बागलुङ–२

गण्डकी – बागलुङ दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बाँडिएको छ ।

भारत-नेपाल स्टार्टअप साझेदारी कार्यक्रम (इन-स्पान) को पहिलो समूह दीक्षित

काठमाडौं- भारत-नेपाल स्टार्टअप साझेदारी नेटवर्क (इन-स्पान) अन्तर्गतको पहिलो समूहको दीक्षान्त

इलाम १ : कांग्रेस, एमाले र नेकपाबीच त्रिपक्षीय प्रतिस्पर्धा, नयाँतिर देखिएन आकर्षण

काठमाडौं- दुई निर्वाचन क्षेत्र रहेको इलाम यस पटक विशेष चासोसाथ