विमानस्थलका कर्मचारीद्वारा कार्यालयमै तीज « Khabarhub

विमानस्थलका कर्मचारीद्वारा कार्यालयमै तीज


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीले कार्यस्थलमै तीज मनाएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सिभिल मर्मत महाशाखाका कर्मचारीले गानाबजानासहित तीज मनाएका हुन् । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्री नभएको मौका पारेर ती कर्मचारीले ड्यूटी समयमै तीज मनाएका हुन् ।

तीज पर्वलाई भड्किलो नबनाउन स्थानीय सरकारले निर्देशन जारी गरिरहेका बेला विमानस्थलका कर्मचारीले भने ड्यूटी समयमै तीज मनाए । केहीले कार्यक्रमलाई फेसबुकमार्फत लाइभ समेत गरेपछि उनीहरुको आलोचना भएको छ ।

हिन्दू नेपाली नारीहरुको महान पर्व तीज आगामी भदौ १६ गते परेको छ । तीजको दर खाने बहानामा एक महिना अगावैबाट यस्ता कार्यक्रमहरु हुने गरेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ७ : ०८ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६