सरकाले देशलाई ‘कम्युनिस्ट स्टेट’ बनाउने खतरा बढ्योः सभापति देउवा « Khabarhub

सरकाले देशलाई ‘कम्युनिस्ट स्टेट’ बनाउने खतरा बढ्योः सभापति देउवा


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले देश लाई ‘कम्युनिस्ट स्टेट’ बनाउने खतरा बढ्दै गएको बताएका छन् ।

बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारले प्रजातन्त्रको सबै मुलभूत कुराहरु मास्दै गएकोले ‘कम्युनिस्ट स्टेट’ बनाउन खोजेको आरोप लगाए ।

सरकार प्रजातन्त्र विरोधी, मानवाधिकार बिरोधि, प्रेस स्वतन्त्रता बिरोधि भएको भन्दै सरकारकोविरुद्ध एकजुट हुन पनि उनले आग्रह गरे ।

सभापति देउवाले नेपाली कांग्रेसले निर्णय नै गरेर सरकारका गलत कदमका विरुद्ध आन्दोलन गर्ने बताउँदै स्थायी प्रजातन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताको रक्षाका आन्दोलनमा आउन सबैलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ७ : ३० बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको