महिला टी–२० विश्वकप : श्रीलंकाविरुद्ध न्यूजिल्याण्डको उत्कृष्ट जित « Khabarhub

महिला टी–२० विश्वकप : श्रीलंकाविरुद्ध न्यूजिल्याण्डको उत्कृष्ट जित


२६ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत न्यूजील्याण्डले श्रीलंकालाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा न्यूजिल्याण्डले श्रीलंकालाई ८ विकेटले पराजित गरेको हो ।

श्रीलंकाले दिएको ११६ रनको लक्ष्य पछाएको न्यूजिल्याण्डले १७.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि श्रीलंकाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै ११५ रन बनाएको थियो ।

यो जितपछि न्यूजिल्याण्डको ३ खेलमा ४ अंक भएको छ । न्यूजील्याण्डले २ जित र एक हारसहित ४ अंक हासिल गर्दै तेस्रो स्थानमा रहेको छ । न्यूजील्याण्ड समुह ए बाट सेमिफाइनलको दौडमा कायम रहेको छ ।

त्यस्तै श्रीलंकाले भने लगातार चौथो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । अब न्यूजील्याण्डले समुह चरणको अन्तिम खेलमा सोमबार पाकिस्तानविरुद्ध खेल्ने तालिका छ ।

 

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ८ : ५१ बजे

दश वर्षको प्रेमपछि रोनाल्डो-जर्जिनाको विवाह, यसरी बनेको थियो उनीहरूको प्रेमकथा

काठमाडौं– विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको जीवनमा अब अर्को विशेष

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा– सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका मन्दिरमा

एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनका लागि वेश+ ०.५ प्रतिशतमा ’इभी अटो कर्जा’ सुरु

काठमाडौं– एनएमबि बैंक लिमिटेडले नाइमा अटो एक्सपोलाई लक्षित गर्दै नयाँ

पोखरामा ग्यास आपूर्ति निरन्तर, अभाव भने कायमै

कास्की– विभिन्न कम्पनीले नियमितरुपमा ग्यास बजारमा पठाइरहेको दाबी गरिरहँदा पोखरामा