काठमाडौं उपत्यकामा चहलपहल बढ्न थाल्यो « Khabarhub

काठमाडौं उपत्यकामा चहलपहल बढ्न थाल्यो


२७ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बडादसैँ अन्तर्गत टीकाको दोश्रो दिन काठमाडौं उपत्यकामा चहलपहल बढेको छ ।

उपत्यकाका विभिन्न स्थानमा टीका थाप्न जाने सर्वसाधारणको चलहपहल देखिएको हो । मान्यजनहरुको हातबाट टीका ग्रहण गर्न जानेहरुको पनि चोक चोकमा चहलपहल देखिन्छ ।

दशैँमा सुनसान जस्तै देखिने सडकहरुमा सवारी साधनको सङ्ख्या पनि बढ्न थालेको छ । विशेषगरि उपत्यकाका सडकहरूमा आइतबार नीजि चार पाङ्ग्रे र दुईपाङ्ग्रे सवारी साधन धेरै चलेको ट्राफिक प्रहरीले जनाएको छ । सडकमा सार्वजनिक सवारी साधानको संख्या भने न्यून देखिएको छ । 

जसका कारण सार्वजनिक सवारी प्रयोग गरि आवतजावत गर्ने सर्वसाधारणलाई भने समस्या भएको छ । 

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ५ : ५५ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट