काठमाडौंको कलंकीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार « Khabarhub

काठमाडौंको कलंकीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको कलंकीमा १७ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

दैलेख घर भएक १७ वर्षीया किशोरीमाथि कलंकीको पशुपति गेस्ट हाउसमा सामूहिक बलात्कार भएको हो ।

प्रहरीले बलात्कारमा संलग्न भएको आरोपमा १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घादिङको गजुरी गाउँपालिका–१ घर भएका २३ वर्षीय रवीन श्रेष्ठ छन् ।

रवीनसँगै धादिङकै ज्वालामुखी गाउँपालिका घर भएका ३० वर्षी मदन थापामगर पनि बलात्कारमा संलग्न भएको उजुरी परेको छ ।

मदन अहिले फरार रहेका प्रहरीले जनाएको छ । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।

पीडित किशोरी पक्षबाट उजुरी परेपछि प्रहरीले रवीनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  १२ : ४८ बजे

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको

‘गरिमालाई न्याय हरेक छोरीको सुरक्षा हो’

न्यायको प्रक्रिया नबिगारौँ, विधि र संविधानभित्रै बसेर गरिमाहरूलाई न्याय दिऔँ

अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

मेलबर्न– अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि

टोकियो क्षेत्रमा भूकम्पको धक्का, ३७ जना घाइते

टोकियो– जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको