प्रि ओपन सेसन : १२ अंकले घट्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : १२ अंकले घट्यो नेप्से


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रिओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.०१ अंकले घटेको छ ।

उक्त अवधिमा ६३ लाख ७० हजार ३८७ रुपैयाँ बराबरको १७ हजार ३६७ कित्ता शेयर किनबेच भएको छ ।

सेसन अवधिमा १६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ५९ वटा कम्पनीको मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ११ : ०३ बजे

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो