गृह मन्त्रालयले गर्‍यो २३ जिल्लाका सिडिओको सरुवा (सूचीसहित) « Khabarhub

गृह मन्त्रालयले गर्‍यो २३ जिल्लाका सिडिओको सरुवा (सूचीसहित)


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले विभिन्न जिल्ला प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित ३१ जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ ।

गृह मन्त्रालयले काठमाडौं जिल्लाको सिडिओको पनि सरुवा गरेको छ । काठमाडौंको नयाँ सिडियोको रुपमा जनकराज दाहाल आएका छन् । उनी यसअघि झापाको सिडिओ थिए ।

काठमाडौंका सिडिओ रामप्रसाद आचार्यको गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

गृह मन्त्रालयले काठमाडौंका अतिरिक्त धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, महोत्तरी, बारा, मकवानपुर, काभ्रे, ललितपुर, धादिङ, रुपन्देही, सुर्खेत, बाँके, कास्की र धनकुटाका सिडिओको सरुवा गरेको छ ।

यस्तै, मुस्ताङ, जाजरकोट, रुकुम पूर्वी र बझाङका सिडिओको पनि सरुवा भएको छ ।

सिडिओ सरुवा भएका धनकुटा, सप्तरी, महोत्तरी, काभ्रे र पाल्पामा भने कायमुकायम प्रमुख जिल्ला अधिकारी खटाइएको छ ।

हेर्नुहोस्, कुन जिल्ला सिडिओ कहाँ सरुवा भए ?

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ५ : २३ बजे

देशका विभिन्न ठाउँमा पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

रुकुम पश्चिम – सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा गाडीको ठक्करबाट

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई