रोटरी इन्टरनेशनलको पोलियो उन्मूलन अभियान « Khabarhub

रोटरी इन्टरनेशनलको पोलियो उन्मूलन अभियान


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रोटरी इन्टरनेशनलले यही अक्टोबर २४ तारिखका दिन देशका सातै प्रदेशमा पोलियो उन्मूलन सचेतना विशेष अभियान सञ्चालन गर्ने भएको छ ।  

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अक्टोबर २४ तारिखलाई पोलियो दिवसका रुपमा मनाउँदै गरेको अवस्थामा संस्थाले पनि उपत्यकासहित सातै प्रदेशमा एन्ड पोलियो नाउ विशेष अभियान सञ्चालन गर्ने जानकारी गराएको हो ।

सोही दिन बिहान उपत्यकामा साइकल र्‍यालीका साथै देशका विभिन्न शहरहरूमा जनचेतनामूलक कार्यक्रम आयोजना गरिने र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले जानकारी दिए ।

नेपालमा आधिकारिक रुपमा पोलियोका बिरामी नरहेपनि सँधै सचेत रहनका लागि पोलियो उन्मूलन सचेतना विशेष अभियान सञ्चालन गर्न लागिएको उनले बताए ।

रोटरीले पोलियो उन्मूलनका अभियानसहित सात वटा क्षेत्रमा आफ्ना सामाजिक सेवालाई केन्द्रीत गर्दै आइरहेको जनाएको छ । 

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ५ : ४१ बजे

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको