माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी | Khabarhub Khabarhub

माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले पहिलो हाफमा माल्दिभ्सविरुद्ध ४-० को अग्रता लिएको छ ।

नेपालका लागि रेखा पौडेलले २ गोल गरेकी थिइन् भने सबिता राना मगर र प्रिती राईले एक एक गोल गरेका थिए । 

समुह ए मा रहेको नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेपछि सेमिफाइनलमा पुग्न यो खेलमा फराकिलो जित हासिल गर्ने दबाबका बीच खेलिरहेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ६ : ३८ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

जेलबाट रिहा हुँदै ट्रम्पका रणनीतिकार स्टिभ

न्युयोर्क – संसद्को अवहेलनाको कारण चार महिना जेलमा बिताएपछि ट्रम्पका

पोखरामा रगत अभाव

कास्की– चाडपर्वका समयमा रक्तदान र सङ्कलन कार्यक्रम नहुँदा पोखरामा रगत

ललितपुर महानगरले नदी किनारामा थुप्रिएको फोहर सफा गर्दै

ललितपुर– ललितपुर महानगरपालिकाले बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्ने

यी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल