नर्सरीमा उमारिएका गाँजाका बोट प्रहरीद्वारा नष्ट « Khabarhub

नर्सरीमा उमारिएका गाँजाका बोट प्रहरीद्वारा नष्ट


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- प्रहरीले मरिण गाउँपालिका-१ बेतपानीस्थित नर्सरीमा अवैध रुपमा उमारेको गाँजाको विरुवा नष्ट गरेको छ ।

करिब ३३ बिगाहा जग्गामा लगाउन मिल्ने गरी उमारेको उक्त गाँजाको विरुवा ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले फडानी गरी नष्ट गरेको हो ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ७ : १७ बजे

डोल्पामा बाढी : १० घरमा क्षति, नेपाली सेनाद्वारा उद्धार जारी

काठमाडौं– डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँस्थित धुलाखोला क्षेत्रमा आएको बाढीले ८

बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन

काठमाडौं– कृषि विभागले विभिन्न १८ जिल्लाका ५८ स्थानीय तहमा गुणस्तरीय

मालदिभ्सको पर्यटन क्षेत्रमा डाइभिङ व्यवसायको उछाल

माले– मालदिभ्सको पर्यटन क्षेत्रमा डाइभिङ व्यवसायको राजस्वमा उल्लेख्य वृद्धि भएको

अमेरिका स्थापनाको २५० वर्ष : देशैभर उत्सव, ट्रम्पले गरे साम्यवादको कडा आलोचना

वासिङ्टन – संयुक्त राज्य अमेरिकाले आफ्नो स्थापनाको २५० औँ वर्षगाँठ

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम– मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग निर्माणले