१८ अंकले घट्यो नेप्से, कारोबार कति ? « Khabarhub

१८ अंकले घट्यो नेप्से, कारोबार कति ?


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १८ अंकले घटेको छ । नेप्से ०.६८ प्रतिशतले घटेर २६२७.१४ विन्दुमा पुगेको छ । आज ५ अर्ब ४१ करोड ९१ लाख रुपैयाँ बराबरको १ करोड २२ लाख ८३ हजार ६२३ कित्ता शेयर किनबेच भएको छ । 

दिनभरमा ६७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज दिनभरमा ३१७ वटा कम्पनीको शेयर ६१ हजार ७८५ वटा किनबेच भएको छ । 

ज हाइड्रोपावर समूहमध्ये सबै समूह राताम्य भएको छ । हाइड्रो पावर समूह ०.३६ प्रतिशतले बढेर ३ हजार २१२.९२ विन्दुमा पुगेको छ ।
आज सबैभन्दा बढी ट्रेडिङ समूह १.९३ प्रतिशतले घटेर ३ हजार ५४५.६५ विन्दुमा पुगेको छ । सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.३० प्रतिशतले घटेर २१.१२ विन्दुमा पुगेको छ । 

त्यस्तै, वाणिज्य बेंक १.०२ प्रतिशतले, विकास बैंक ०.७९ प्रतिशतले, होटल एण्ड टुरिजम ०.९७ प्रतिशत, लगानी ०.९२ प्रतिशतले, जीवन बीमा ०.५२ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.२६ प्रतिशतले, लघुवित्त ०.८१ प्रतिशतले, निर्जीवन बीमा ०.६० प्रतिशतले र अन्य समूह ०.६५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ३ : ५१ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन