उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक « Khabarhub

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ । जपानमा जारी विश्वकपमा आइतबार नेपालका उसु खेलाडी विजय सिंजाललीले कांस्य पदक जितेका हुन् ।

उनले छेन्सुतर्फ ९.६३६ अंक प्राप्त गर्दै नेपालका लागि एतिहासिक पदक जितेको नेपाल उसु महासंघले जनाएको छ ।

उक्त प्रतिस्पर्धामा मलेसियाका वेङ सन वोङले ९.७७३ अंक जोड्दै स्वर्ण पदक जिते भने तथा जापानका मोटोयोशी अराकीले ९.७६६ अंकसहित रजत पदक प्राप्त गरे ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  १२ : १६ बजे

 २४ घण्टामा विपद्का घटना : एक जनाको मृत्यु, २० घाइते

काठमाडौं– मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको

काठमाडौंमै लुटेराले प्रहरीमाथि हाने खुकुरी

काठमाडौं– नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको प्रयास

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर- युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको

विश्वकपपछि मैदान फर्किए लियोनेल मेसी

मियामी – विश्वकप फुटबलको व्यस्ततापछि लियोनेल मेसी मैदान फर्किएका छन्

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी मुलुकहरू