एकपछि अर्का उच्चनेता मारिएपछि कासिमलाई हिजबुल्लाहको नेतृत्व « Khabarhub

एकपछि अर्का उच्चनेता मारिएपछि कासिमलाई हिजबुल्लाहको नेतृत्व


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लेबनानको सशस्त्र समूह हिजबुल्लाहले नइम कासिमलाई आफ्नो नयाँ प्रमुखमा चयन गरेको छ ।

यसअघि उनी समूहका उपमहासचिव थिए । यस समूहका नेता हसन नसरल्लाह लेबनानको बेरुतमा इजरायली हवाई आक्रमणमा मारिएका थिए ।

उनीपछिका कयौँ नेताको पनि इजरायली आक्रमणमा ज्यान गइसकेको छ । यस्तोमा हिजबुल्लाहको सिनियर काउन्सिलले नइमलाई नयाँ प्रमुख चयन गरेको हो ।

हालै इजरायलले हिजबुल्लाहका धेरै वरिष्ठ नेताहरूलाई मारिसकेको छ । हसन नसरल्लाहपछि उनको उत्तराधिकारी मानिने हाशिम सफिद्दीन पनि इजरायली आक्रमणमा मारिएका थिए ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ७ : १६ बजे

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।