नेपालले हङकङ सिक्सेसमा आज प्लेट सेमिफाइनल खेल्ने « Khabarhub

नेपालले हङकङ सिक्सेसमा आज प्लेट सेमिफाइनल खेल्ने


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालले आज हङकङ सिक्सेसको प्लेट सेमिफाइनल खेल्ने भएको छ ।

क्वार्टरफाइनलमा श्रीलंकासँग पराजित भएको नेपालले प्लेट सेमिफाइनलमा युएईको सामना गर्ने भएको हो । यूएई क्वार्टरफाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।

यो खेल नेपाली समय अनुसार बिहान १०:२० बजेदेखि सुरु हुँदैछ ।

त्यस्तै अर्को प्लेट सेमिफाइनलमा आयोजक हङकङ र दक्षिण अफ्रिका खेल्ने भएका छन् । यो खेल बिहान ९: २० बजेदेखि शुरु हुने छ । प्लेट फाइनल आजै ३: २५ बजेदेखि हुने छ ।

त्यस्तै प्रतियोगिताको सेमिफाइनलमा आज अस्ट्रेलिया र पाकिस्तान तथा श्रीलंका र बंगलादेश खेल्ने भएका छन् । त्यस्तै फाइनल खेल पनि आजै हुने छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ८ : २३ बजे

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित

नेकपाले दुईमहिने विशेष अभियान सञ्चालन गर्ने

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सङ्गठन सुदृढीकरणका लागि दुईमहिने विशेष

कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ ।