दोलखाको गौरिशंकरको उपाध्यक्षमा कांग्रेसले उम्मेदवार टुङ्ग्यायो | Khabarhub Khabarhub

दोलखाको गौरिशंकरको उपाध्यक्षमा कांग्रेसले उम्मेदवार टुङ्ग्यायो


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं स्थानीय तह उपनिर्वाचनमा दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवार टुङ्ग्याएको छ ।

कांग्रेसले जिल्ला कार्यसमितिले उपाध्यक्षमा पासाडिकी शेर्पालाई टिकट दिने निर्णय गरेको हो ।

जिल्ला कार्यसमितिले उनका नाम सर्वसम्मत रुपमा अनुमोदन गरेर केन्द्रमा पठाएको हो । तत्कालीन गाउँपालिका उपाध्यक्ष रहेका श्यामसुन्दर तामाङको २०८० साल असारमा निधन भएको थियो । सोही कारण त्यहाँ उपनिर्वाचन गर्नुपरेको हो ।

उपनिर्वाचनमा टिकट पाएकी शेर्पा स्वर्गीय श्यामसुन्दर तामाङकी श्रीमती हुन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  २ : ४७ बजे

अस्पताल थप्ने भन्दा भएकालाई राम्रोसँग चलाऔं : स्वास्थ्यमन्त्री

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रथम त्रैमासिकको समीक्षा तथा

अर्थसंक्षेप : नेप्सेमा दोहोरो अंकको वृद्धि, सुनको मूल्य एकैदिन १६ हजारले घट्यो

काठमाडौं– नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा भारी गिरावट

शंकर पोखरेलको जिकिर : प्रचण्ड नेतृत्वको सरकारका कारण देश आर्थिक संकटमा पर्‍यो

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले संकटमा परेको देशलाई एमाले

युक्रेनद्वारा रूसी तेल तथा उर्जा केन्द्रमा ड्रोन हमला

एजेन्सी – युक्रेनले सोमबार रूसी क्षेत्र कालुगाको इन्धन तथा ऊर्जा

पाँचखालमा ‘सेज’ निर्माण सुस्त

काभ्रेपलाञ्चोक – पाँचखालमा छ वर्षअघि निर्माण सुरु गरिएको विशेष आर्थिक