आजको मौसम : सामान्य बदली, उपत्यकासहित पूर्वी भागमा वर्षा « Khabarhub

आजको मौसम : सामान्य बदली, उपत्यकासहित पूर्वी भागमा वर्षा


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज (शनिबार) देशभरको मौसम सामान्य रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशका धेरै जसो भू-भागहरुमा आंसिक देखि सामान्य बदली छ । काठमाडौ उपत्यकासहितका पुर्वी भागमा पानी परिरहेको छ।  पुर्वी भु॒भागका केहि स्थानहरु र मध्य र पश्चिमका एक/दुई स्थानमा बेलुकासम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहानैदेखि पानी परिरहे पनि दिउँसो मौसम सफा रहनेछ । दिउँसोको समयमा भने केहि स्थानमा मेघ गर्जन/चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

त्यस्तै रातिको समयमा पनि देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ । मध्य र पश्चिमका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ६ : १९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै