स्वर्णलक्ष्मी सहकारीकी लेखा समिति सदस्य पक्राउ | Khabarhub Khabarhub

स्वर्णलक्ष्मी सहकारीकी लेखा समिति सदस्य पक्राउ


२१ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाकी लेखा समिति सदस्य सुनिता नेवालाई पक्राउ गरेको छ ।

काठमाडौंको कालिमाटीमा रहेको उक्त सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको अभियोगमा उनलाई प्रहरीले गत राति नियन्त्रणमा लिएको हो ।

सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु राई (जीबी राई) अध्यक्ष रहेको उक्त सहकारीले रकम अपचलन गरेको भन्दै ६४५ जना बचतकर्ताहरूले जाहेरी दिएका थिए । 

बचतकर्ताहरूको जाहेरीको आधारमा प्रहरीले सो सहकारी ठगी सम्बन्धमा अनुसन्धान अगाडि बढाइरहेको बताएको छ । 

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ७ : १५ बजे

परराष्ट्र मन्त्री राणाको चीन भ्रमण स्वीकृत

काठमाडौं– परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको

बयानका लागि रविलाई मंगलबार काठमाडौं ल्याइँदै

काठमाडौं- सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

दूधबाट महिनाकै करोड भित्रिन्छ गाउँमा

गण्डकी – कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकको माछापुच्छ्रे एकता दूग्ध उत्पादक

परराष्ट्र मन्त्री राणाको चीन भ्रमण स्वीकृत

काठमाडौं- परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको

धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

काठमाडौं–  धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन्। सोमबार