दुई अध्यक्ष ओली र प्रचण्डकै गुटगत स्वार्थका कारण टुंगिएन नेकपाको एकताप्रक्रिया « Khabarhub

दुई अध्यक्ष ओली र प्रचण्डकै गुटगत स्वार्थका कारण टुंगिएन नेकपाको एकताप्रक्रिया


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालनी नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको तल्लो तहसम्म एकीकरण र केन्द्रीय सदस्यको कार्यविभाजन अध्यक्षद्वयकै कारण हुन नसकेको गुनासो पार्टीभित्रैबाट उठ्न थालेको नागरिक दैनिकमा खबर छ ।

पछिल्लो स्थायी कमिटी बैठकमा सदस्यहरुले ‘एक व्यक्ति एक जिम्मेवारी’को कापदण्ड कार्यान्वयनमा जोड दिएपछि अध्यक्षद्वयले आफूनिकट व्यक्तिहरु जिम्मेवारीमुक्त हुने भयले केन्द्रीय सदस्यको कार्यविभाजन, पोलिटव्युरो गठन र तल्लो तहमा एकता कार्यदल बनाएपनि त्यसले काम गर्न सकेन ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुटगट स्वार्थका कारण एकताप्रक्रिया पछि धकेलिएको दावी गरिएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पख र हेर नीतिमा रहेका कारण पनि एकता प्रक्रिया अघि बढ्न नसकेको नेकपाकै नेताहरुले बताएका छन् ।

राजगुठी कमलपोखरी यसरी भयो व्यक्तिको शीर्षमा लेखिएको समाचारमा सत्ता र शक्तिको दूरुपयोग गरी राणाहरुले कमलपोखरी हडपेका थिए । भगवान बहालको पोखरी र जग्गा राणाले तर्साएर लिएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ६ : ३५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै