गौहत्या प्रकरणः घटना लुकाउन खोजिँदै, के छ कानूनी प्राबधान ? « Khabarhub

गौहत्या प्रकरणः घटना लुकाउन खोजिँदै, के छ कानूनी प्राबधान ?


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालगन्जबाट दैलेख लैजान लागिएका गाई सुर्खेतको वीरेन्द्रनगरस्थित कटकुवामा मृत भेटिएको घटनालाई लुकाउन खोजिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले बजार क्षेत्रमा गाई गोरुले दुःख दिएको भन्दै सर्वदलीय बैठक गरी ती गाइगोरु दैलेख लैजान स्वीकृति दिएको थियो । नगरपालिका प्रमुख धवलशमशेर राणाले कर्मचारीले गाईलाई मारेको नभइ ट्रकमा च्यापिएर मरेको दाबी गरेका छन् ।

तर, स्थानीयले गाईलाई भीरबाट खसालिएको बताएका छन् । सो कक्रकरणपछि चौतर्फी विरोध भएको छ  ।  घटनाको सत्यतथ्य छानविन गर्न सरकारसँग माग गरिएको छ ।

गृह मन्त्रालयले मृत गौहत्या प्रकणरणबारे छानविन गर्न समिति गठन गरेको छ ।

के छ कानूनी प्राबधान ?

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २७ मा पशुपन्छीसम्बन्धी कसुरको व्यवस्था छ । दफा (१) मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्‍याउने नियतले कुनै काम गर्नु गराउन नहुने उल्लेख छ ।

यदि कसैले त्यस्तै कसुर गरेमा तीन वर्षसम्म कैद हुने व्यवस्था संहितामा छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ६ : ३३ बजे

रातो मच्छिन्द्रनाथको रथ लगनखेल पुर्याइयो

ललितपुर – ललितपुरमा जारी रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत आइतबार रथ तानेर

उपत्यकाका चार स्थानमा भत्काइयो अतिक्रमित १२ सय बढी घरटहरा

काठमाडौं – काठमाडौं उपत्यकाका चार स्थानमा सरकारी तथा सार्वजनिक जग्गा

आईपीएल : रिंकू सिंहले जोगाए कोलकाताको ईज्जत, लखनउले पायो १५६ रनको लक्ष्य

कोलकाता – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३८औँ खेलमा

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

बक्स अफिसमा ‘भूत बंगला’को दबदबा, ९ दिनमै कमायो १०० करोड

काठमाडौं – अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘भूत बंगला’ले बक्स