नेपाली टोली कुवेत प्रस्थान « Khabarhub

नेपाली टोली कुवेत प्रस्थान


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ को छनोट खेल्न नेपाली राष्टिको दोस्रो चरणको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज कुवेत प्रस्थान गरेको छ ।

भदौ १९ गते कुवेतविरुद्ध खेल्ने नेपाली टोली आइतबार बिहानै कुवेत प्रस्थान गरेको हो । नेपालभन्दा तुलनात्मक रुपमा बलियो रहेको कुवेतसँगको खेलमा नेपालले कम्तिमा पनि अंक खोस्ने लक्ष्यसहित कुवेत उडेको हो ।

नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेमजोङले गर्नेछन् । नियमित कप्तान विराज महर्जन टोलीमा नहुँदा यसअघिका उपकप्तान चेमजोङले नेतृत्व गर्नेछन् । त्यस्तै, नेपाली टोली कुवेतबाट चाइनीज ताइपेइविरुद्धको खेलका लागि ताइवान जानेछ । नेपालले ताइपेइसँग भदौ २४ गते खेल्नेछ ।

नेपाली टोली
गोलकिपर : किरण चेमजोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डर : सरोज दहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, राजिन धिमाल, सुमन अर्याल
मिडफिल्डर : सुनिल बल, रवि पासवाङ, अञ्जन बिष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई, रोहित चन्द
फरवार्ड : विमल घर्ती मगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  १२ : १५ बजे

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६