‘पुष्पा– २’को ट्रेलरको भ्युज : २४ घण्टामै १० करोड नजिक « Khabarhub

‘पुष्पा– २’को ट्रेलरको भ्युज : २४ घण्टामै १० करोड नजिक


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍- आगामी डिसेम्बर ५ बाट दक्षिण भारतीय फिल्म ‘पुष्पा–२’ प्रदर्शनमा आउँदै छ । फिल्ममा तेलगु नायक अल्लु अर्जुन र नायिका रश्मिका मन्दन्ना केन्द्रीय भूमिकामा छन् ।

पहिलो श्रृङ्खला अत्यधिक रुचाइएकाले यसलाई बहुप्रतिक्षित फिल्मका रुपमा लिने गरेको छ । ट्रेलरलाई दर्शकले दिएको साथले पनि यो कुरा प्रष्ट भएको छ ।

सार्वजनिक भएको सुरुवाती २४ घण्टामा युट्युबमा ट्रेलर ९ करोड ८० लाखभन्दा बढी भ्युज पाएको छ । उक्त भ्युज हिन्दी र तेलगु भाषाका दुई ट्रेलरको हो ।

२४ घण्टा हिन्दी भाषाको ट्रेलरले ५ करोड ३० लाख र तेलगु भाषाको ट्रेलरले ४ करोड ५० लाख भ्युज पाएको हो ।

ट्रेलरलाई दर्शकहरुले रुचाइएको पाइएको छ । यो पटक अल्लु अर्जुनको संवाद ‘वाइल्ड फायर’ले दर्शकले मन जितेको युट्युबको कमेन्ट थाहा पाउन सकिन्छ । धेरैले सोही संवाद कमेन्ट बक्समा लेखेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ७ : ४२ बजे

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ