जंगली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो « Khabarhub

जंगली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीमा जंगली हात्तीको आक्रमण एक जनाको ज्यान गएको छ । कोशी गाउँपालिका–३ जमुवा बस्ने ३२ वर्षीय अनमोल मुखियाको जंगली हात्तीको आक्रमणबाट आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही गाउँपालिका–३ कोशीटापुस्थित खहरे खोलामा माछा मार्ने क्रममा कोशीटापु वन्यजन्तु आरक्षबाट आएको हात्तीले आक्रमण गर्दा उनको घट्नास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ६ : २२ बजे

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ– दाङको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन जिल्लाका

इरानलाई साउदीको चेतावनी- ‘खाडी क्षेत्रको धैर्यताको बाँध टुट्न सक्छ’

रियाद– साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौँ– गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स

मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल